२ पुस २०८२, बुधबार | December 17, 2025

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिँदै

काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक…