१ पुस २०८२, मंगलबार | December 16, 2025

सुर्खेतमा कार्यरत बाँकेका कोरोना संक्रमित चिकित्सकको भेरी अस्पताल नेपालगन्जमा मृत्यु

नेपालगन्ज । बाँकेमा बिहिबार बिहान २ जना कोरोना संक्रमतिको मृत्यु भएको खबर सार्वजानिक भएको ४ घण्टा नबित्दै थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा उपचाररत खजुरा गाँउपालिका वार्ड नम्बर ३ का ५९ वर्षिय अर्थोपेडिक चिकित्सक पुरुषको मृत्यु भएको हो । भाद्र २९ गते कोरोना संक्रमण पुष्टि भएको उनी…