काठमाडौं । पीसीआर परीक्षण गर्दा सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताल एवं प्रयोगशालाहरुमाथि कालोबजारी गरेको अभियोगमा कारवाही हुने भएको छ । सरकारले गत भदौ २९ गते २ हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले तोकिएको भन्दा बढी शुल्क लिने अस्पताल र प्रयोगशालालाई…