काठमाडौं । सरकारले संसदलाई बिजनेश बिहिन बनाएको आरोप चर्कँदै गएपछि संसदको भूमिका र बिजनेशका बिषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। आगामी बजेटमा विकास निर्माणको योजना तयारी गर्ने, तथा पार्टीमा जारी विवादको समाधानका बिषयमा सांसदहरुसँग छलफल गर्न ओलीले बैठक डाक्न लगाएको एमाले संसदीयदलका प्रमुख…