बैतडी। सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्र झुलाघाटबाट गोठलापानी जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नं. १० बुड्डामा दिउँसो १ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परेका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले…