२८ पुस २०८२, सोमबार | January 12, 2026

थपिए १ हजार ९११ नयाँ संक्रमित, कुल संक्रमितको संख्या ८० हजार नजिक

काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम रोकिएको छैन । बिहीबार फेरि ह्वात्तै बढेका छन् कोरोना संक्रमित । ११ हजार ४४४ पीसीआर परीक्षण गर्दा १ हजार ९११ जनामा भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारी अनुसार हालसम्म कुल…