७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार साँझ मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



बुटवल । रुपन्देहीमा बुधबार साँझ मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार कोटहिमाई गाँउपालिकाका ४२ वर्षिय पुरुषको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएकोमा बिहिबार उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार मध्यान्ह १ बजे श्वासप्रश्वासको समस्या भएको भन्दै प्रादेशिक अस्पताल पुगेका उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको थियो । कोरोनाको लक्षणसँग मिल्ने चिन्ह देखिएपछि पीसीआर परीक्षणकालागि उनको स्वाव संकलन गरिएको थियो । बिहिबार बिहान मृतकमा कोरोना पोजिटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज