बुटवल । सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितको उपचारमा दिंदै आएको नि-शुल्क सेवा बन्द गरेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले लक्षण नदेखिएका तर पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएका संक्रमितहरुले आफ्नै खर्चमा उपचार गर्नु पर्ने परिपत्र गरेको छ । यस अघि संक्रमण पुष्टि भएका सबैको उपचार खर्च सरकारले ब्यहोर्दै आएको थियो । केन्द्रले परिपत्रमा…