काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या उकालो लाग्ने क्रम निरन्तर जारी छ । भाइरसको संक्रमण रोकिने या घट्ने कुनै सम्भावनै देखिएको छैन । सोमबारसम्म आइपुग्दा देशभर कोरोना भाइरसका संक्रमित ५५ हजार ३२९ पुगेका छन् । सोमबार ११ सय ७० जना नयाँ संक्रमित थपिएसँगै यो संख्या ५५ हजार ३२९ पुगेको हो । १० हजार ८७८ पीसीआर…