१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बिहिबार बुटवलमा ३ जना कोरोना संक्रमित थपिए

बुटवल । बुटवल उपमहानगरपालिकामा बिहिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २ जना महिला र १ जना पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा १ जना, वडा नम्बर ८ मा १ जना र वडा नम्बर ११…