काठमाडौं । छिमेकी मित्रराष्ट्र भारत सरकारले नेपालका पाँच जिल्लाका लागि टेन्ट तथा त्रिपाल लगायतका राहत सामाग्री सहयोग गरेको छ । भारतीय राजदूताबासका नियोग उपप्रमुख नामग्य सीखम्पाले आइतबार नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई ती सामग्री हस्तान्तरण गरेकी छिन् । भारतद्वारा सहयोग गरिएका उक्त राहत सामग्री पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित प्रभावित परिवारलाई वितरण…