१८ पुस २०८२, शुक्रबार | January 2, 2026

आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी…