१८ श्रावण २०८३, सोमबार | August 4, 2026

प्रधानमन्त्री ओलीका तीन वर्ष, आज सुनाउँदैछन् ‘विकास र समृद्धिको कायापलट’का फेहरिस्त

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्ष पुगेको छ । विकास र समृद्धिको नाराका साथ २०७४ मंसिरमा भएको आम निर्वाचनमा वामपन्थी गठबन्धनले विजय हासिल गरेपछि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए आजैका दिन । तत्कालिन नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका ओलीले यस तीन वर्षको बीचमा देशमा ‘अभूतपूर्व…