४ चैत्र २०८२, बुधबार | March 18, 2026

‘गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुन्छ’

लन्डन । नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तीको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिवार आयोजित वेबिनारलाई सम्बोधन गर्दै…