काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता कुटनीति मर्यादा विपरित भएको टिप्पणी गरेका छन् । भेटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रेस नोट जारी गरेलगत्तै नेता रावलले ट्वीट गर्दै भेटवार्ता कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरेका हुन् । रावलले नेपालको…