१७ पुस २०८२, बिहिबार | January 2, 2026

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्म स्थगित

काठमाडौं । अहिले ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थागित भएको जानकारी गराएका छन् । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको…