१७ पुस २०८२, बिहिबार | January 2, 2026

नपाइने मलका लागि १० घण्टा सास्ती

चितवन । कैलाशनगरका रामप्रसाद पौडेल बिहान २ बजे उठे। तयार भएर साढे २ बजे साइकलका पाइडल चलाउन थाले । उनले पुग्नु थियो, करिब आधा घण्टा टाढा गीतानगर । त्यहाँ बुधबार बिहान मल बेचिन्छ भन्ने चितवनका निकै परपरैसम्म हल्ला फैलिएको थियो । त्यही सुनेर उनलाई पनि बेलैमा निद्राले छाडेको थियो । नछाडोस् पनि कसरी रु त्यस्ता…