चितवन । चितवनमा कोरोना भाइरसका अर्का एक संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नं. २ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या भै भदौ ९ गते अस्पतालमा भर्ना भएका ती पुरुषको बिहीबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक…