१७ पुस २०८२, बिहिबार | January 1, 2026

भिरबाट ढुंगा खसेर घाईते भएकी महिलाको अस्पताल चाहार्दा चाहार्दै ज्यान गयो

बुटवल । कोरोना माहामारीका कारण संक्रमितहरु भोगेको पिडा जस्तै कारोनाका कारण अन्य उपचार नपाउने अवस्थाले नागरिकलाई अझै ठूलो पिडा थपिदिएको छ । हरेक बिरामी र हरेक व्यक्तिलाई संक्रमितकै ब्यवहार र संक्रमितकै नजरले हेर्ने गरिएपछि अन्य उपचार गर्ने आवश्यक नागरिक बिचल्लीमा परेका छन् । सामान्य अवस्थामा तलव दिएर सरकारी अस्पताल र बाटाघाटाबाट बिरामी तान्ने कर्मचारी राखेर…