काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा आयोजित नियमित कोरोना अपडेट कार्यक्रममा प्रवक्ता डा जागेश्वर गौतमले दुई महिला र चार पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । जसमध्ये काठमाडौंका एक महिला रहेका छन् । यस्तै मकवानपुरका र सप्तरीका एक एक…