१६ पुस २०८२, बुधबार | December 31, 2025

विश्व स्वास्थ्य संगठनले भन्यो, – ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाउ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलागाइदिन आग्रह गरेको छ । डब्ल्यूएचओ कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गर्दै ५ वर्ष कम उमेरका वच्चालाई मास्क नलगाइदिन उनीहरुका परिवारलाई आग्रह गरेको हो । डब्लुएचओले ६ वर्षदेखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई भने मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्नुपर्ने जनाएको…