८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्रीज्यू, – कोरोना हटस्पटमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न ढिला नगरौं !

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले काठमाडौं उपत्यका लगायतका कोरोना हटस्पट क्षेत्रमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै कोरोना संक्रमण बढ्दो गतिमा रहेका कारण देशभर एउटै निर्णय र रणनीतिले काम नगर्ने भन्दै हटस्पटहरुमा आपतकाल लगाउन माग गरेका हुन् । थापाले…