१६ पुस २०८२, बुधबार | December 31, 2025

दुईवर्ष भन्दा कम समयमै कोरोना महामारी हराउने विश्व स्वास्थ्य संगठनको विश्वास

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमा हराउने आशा गरेको छ। डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी छिटो नियन्त्रणमा आउने सम्भावना रहेको बताएका हुन् । डा. टेड्रोसका अनुसार भूमण्डलीकरण र विश्वभरका मानिस एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा…