१५ पुस २०८२, मंगलबार | December 30, 2025

काठमाडौं उपत्यकामा थपिए १५९ संक्रमित, राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुँदै

काठमाडौं । काठमाडौं उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १३४ जना संक्रमित थपिएका छन् । जसमध्ये ४५ महिला र ८९ जना पुरुष रहेका छन् । यसैगरी ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा दिनदिनै संक्रमित…