१५ पुस २०८२, मंगलबार | December 30, 2025

भेरी अस्पतालको १६ लाखको लहरोले पहरो तान्दै, अख्तियार मुख्यालयले अनुसन्धान गर्दै, नेपालगन्जमा बयान लिईंदै

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुण खनाललाई नियन्त्रणमा लिएसँगै अस्पतालका अन्य कर्मचारी पनि अनुसन्धानमा तानिन थालेका छन् । थप अनुसन्धानका लागि भन्दै भेरी अस्पताल नेपालगन्जका ४ जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेअनुसार लेखा अधिकृतसहित ४ जना कर्मचारी निलम्बनमा परेकाछन् । निलम्वित हुनेहरुमा भेरी अस्पताल नेपालगन्जका लेखाअधिकृत…