१६ पुस २०८२, बुधबार | December 31, 2025

निजी अस्पताल र मेडिकल कलेजले कोरोना संक्रमितका लागि बेड नछुट्याए पीसीआर टेस्ट अनुमति खारेज गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुले एक तिहाई बेड र निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना भाइरसका संक्रमितको लागि छ्ट्याउनुपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले निजी अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेज एवं प्रतिष्ठानका लागि अलग्गै ब्लक या भवनमा एक तिहाई बेड नछुट्याए पीसीआर टेष्स्ट अनुमति खारेज गर्ने निर्णय गरेको प्रवक्ता डा.…