१५ पुस २०८२, मंगलबार | December 30, 2025

न्यूरोडका ब्यापारीमा कोरोना पुष्टि भएपछि काठमाडौको विशालबजार क्षेत्र बन्द

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक प्रतिस्थित व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्यूरोडको जुद्धचौक देखि ईन्द्रचौक सम्मका सबै पसलहरु बन्द गरिएको छ । स्थानीय व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको जुद्ध सालिक देखि विशालबजार हुँदै इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । काठमाण्डौ महानगरको २४ नम्बर वडा कार्यालयले शुक्रबारबाट लागु हुने गरी…