बुटवल । प्रदेश ५ को अस्थायी राजधानी बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबार राती ११ः४५ देखि लकडाउनको अवधि सुरु भएको छ । भदौ ५ गते राती ११ः४५ बजे सम्म जारी रहने लकडाउनलाई कार्यान्वयन गर्न शुक्रबार बिहानै देखि बुटवलमा सुरक्षाकर्मीहरुलाई बाक्लो तैनाथ गरिएको छ । उपमहानगरले घोषणा गरेको लकडाउन अवधि सुरु भईसकेपनि शुक्रबार बिहान मर्निङवाक गर्ने र अनावश्यक…