महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दम्पती हत्यामा संलग्न ४ जनालाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाएको छ । गत साउन १६ गते कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा ६८ बर्षीया बेली देवी खाती ७० बर्षीय घनश्याम खातीको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई कन्चनपुर प्रहरीले पक्राउ गरेको हो । साउन १६ गते…