१५ पुस २०८२, मंगलबार | December 30, 2025

स्कुल, कलेज अनिश्चितकालिन बन्द, होटल रेष्टुरेन्टमा पुनः ‘टेक अवे’; भारतीय नागरिकलाई नेपालमा काम गर्न रोक

काठमाडौं । भदौं १ गतेदेखि भर्ना अभियान सुरु गर्ने तयारीमा रहेको देशभरका शिक्षणसंस्थाहरु अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले सबै शैक्षिक संस्थालाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम झन बढेकाले अर्को सूचना जारी नभएम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद्का…