नेपालगन्ज । बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुमका ५१ जनरुमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यस्तै बर्दिया र रुकुमका एकएक…