१४ पुस २०८२, सोमबार | December 29, 2025

राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता, निर्वाचन साउन २३ गते हुने

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा सभापति निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२)  बमोजिम सभापतिका लागि आज चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय विहान ११ बजेबाट ४ बजेसम्म तोकिएको छ । विषयगत समिति अन्तर्गत विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास…