१४ पुस २०८२, सोमबार | December 29, 2025

नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका  ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । पहिलेदेखि नै सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएकोछ । प्रचण्डको परिवारसहित सबै सुरक्षाकर्मीको स्वाव परीक्षण गरिएको थियो । तर,…