१४ पुस २०८२, सोमबार | December 29, 2025

कोरोना भाइरसको संक्रमणबाट ६० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ६० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधबारसम्म ६० जनाको मृत्यु भएको हो । पछिल्लो अद्यावधिक तथ्यांकअनुसार पर्सामा थप दुई जनाको मृत्यु भए छ । बुधबार थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ…