१४ पुस २०८२, सोमबार | December 29, 2025

ओलीलाई दुवै पदबाट हटाउन नहुने वामदेव गौतमको नयाँ प्रस्ताव, प्रचण्ड–नेपाल समुह तनाबमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको सत्ता संघर्षका उत्कर्षतिर अघि बढ्दै जाँदा कतिपय नेताहरुले कित्ताकाँट गर्न सुरु गरेका छन् । नेकपाको सचिवालय र स्थायी कमिटीमा अहिलेसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बहुमत रहेको मानिँदै आएको छ । तर ९ सदस्यीय सचिवालयमा निर्णायक जस्तो भूमिकामा रहेका उपाध्यक्ष वामदेव गौतमले मंगलबार नयाँ प्रस्ताव सार्वजनिक गर्दै सबैलाई…