काठमाडौं। सरकारले जग्गा किनबेच, नामसारी, लागत कट्टा जस्ता कामहरु स्थानीय तहबाटै हुन सक्ने नीति बनाए पछि अव जग्गा सम्बन्धि काम गर्न मालपोत धाउन नपर्ने भएको छ । सरकारले मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप संघिय राजधानी काठमाडौंबाट स्थानीय तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय…