काठमाडौं । सरकारले वैज्ञानिक वनलगायत वन व्यवस्थापनका नाममा देशका विभिन्न ठाउँमा अनियमित तरिकाले काठ कटान भएको भन्दै समिति बनाएर छानबिन अगाडि बढाएसँगै संसद्का अन्य दुई समितिले पनि सो सम्बन्धमा छानबिन थालेका छन् । नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको भन्दै गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी…