१० श्रावण २०८३, आइतबार | July 27, 2026

बाँकेमा ७७ जना डिस्चार्ज हुँदा एकै दिन थपिए ७३ कोरोना संक्रमित



नेपालगन्ज । ७७ जना कोरोना संक्रमितलाई संक्रमण मुक्त भएर डिस्चार्जको किर्तिमान कायम गरेको बाँकेमा बुधबार सांझ सम्म फरि ७३ जना कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार पटक पटक गरिआएको पीसीआर परीषणको रिपोर्टमा ७३ जनाको संक्रमण पुष्टि भएको छ । उच्च अदालत नेपालगन्जका १२ जना कर्मचारी सहित ५२ जना पहिलो लटमा, नेपालगन्जका २ जना दोस्रो लटमा र नेपालगन्ज र कोहलपुर समेत गरि १९ जना तेस्रो लटमा पीसीआरको रिपोर्ट आउंदा साँझ सम्ममा संक्रमितको संख्या ७३ पुगेको छ । बुधबार पुष्टि भएको केहि संक्रमित बर्दियाका समेत छन् । उच्च अदालतमा पुष्टि भएका संक्रमितमा ५ जना सुरक्षाकर्मी र ३ जना अदालतका कर्मचारी हुन् । २ जना सुरक्षाकर्मी नयाधिसका पीएसओ भएको अदालत श्रोतले बताएको छ ।

बाँकेबाट आजै ७७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा संक्रमितको संख्या १३४५ पुगेको छ भने ९१५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ९ : ११ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले