११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना संक्रमणबाट वीरगन्जका एक पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

वीरगन्ज । कोरोना भाइरसको संक्रमणका कारण वीरगन्जमा एक जना व्यक्तिको मृत्यु भएको छ । वीरगन्जको माईस्थान वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको उपचारको क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि एडभान्स अस्पतालमा भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्यमा कोरोनाको शंकास्पद लक्षण देखिएको थियो । त्यसपछि उनलाई गत मंगलबार…