१९ फाल्गुन २०८०, शनिबार | March 3, 2024

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, जोरबिज‍ोरमा गाडी चल्ने, निश्चित समयमा पसलहरू खुल्न पाउने



काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो बन्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

गृहमन्त्रालयसँग छलफल पछि आम मानिसको जनजीवन सहज बनाउने गरी निर्णय भएको हो ।

अब भोलिदेखि जोरबिजोर आधारमा सवारी साधन चल्न पाउने भएका छन् ।

स्वास्थ्य मापदण्डलाई पालना गर्दै पसलहरू पनि खुला हुनेछन् । समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएकाे छ।

यसैगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यालयहरू समेत सञ्चालन हुनेछन् ।

उपत्यकामा कोरोना संक्रमितहरू निकै बढ्न थालेपछि गत भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लाग्दै आएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : ४१ बजे

सियारीमा फिजियो थेरापी सेवा सुरु, स्थानीयलाई सहज

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ ।

मैत्रीपुर्ण फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी

नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस

संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने

काठमाडौं । नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब

मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ

साधन स्रोत र सुरक्षा दरबन्दी बिना बालसुधार गृह संचालनमा, १२ बालबन्दी फरार

नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा दुई समूह बीच भएको