१३ पुस २०८२, आइतबार | December 28, 2025

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी सुचारु

बुटवल । हिजो केहिबेर सुचारु भएर अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड मंगलबार ४ः३० बजेबाट सुचारु भएको छ । आज दिनभरीको प्रयास पछि मध्यान्हबाट सो सडक एक तर्फी खुलेको हो । रातभरको अविरल वर्षाका कारण राजमार्गको बुटवल पाल्पा खण्डको दर्जनौं स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार देखि अवरुद्ध सडक सोमबार…