काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८६ जना नयाँ संक्रमित थपिएका छन् । देशभर २७ वटा प्रयोगशालामा ४ हजार २१६ जनामा गरिएको परीक्षणमा जना संक्रमित थपिएका हुन् । हालसम्म देशभर संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको मन्त्रालयका प्रवक्ता प्राडा…