३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

निर्धारित समयमा धरहरा पुनःनिर्माणको काम नसकिने भएपछि समय थप्ने तयारी

काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ । निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि धरहरा पुनर्निर्माणको लागि समय थप गरिने भएको हो । पूर्व निर्धारित समय अनुसार आगामी असोज तेस्रो साता सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । हालसम्मा ४१ दशमलव ५ प्रतिशत मात्र काम भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने सम्भावना…