१२ पुस २०८२, शनिबार | December 27, 2025

मौद्रिक नीति : बिग मर्जरमा जानेलाई अफरै अफर

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै स्वेच्छिक बिग मर्जरमा जानेलाई प्रोत्साहन गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो । २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने मौद्रिक नीतिमा छ । मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०।५…