१२ पुस २०८२, शनिबार | December 27, 2025

अयोध्या प्रकरणबारे बोलेको कुरा फिर्ता लिई आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई बामदेव गौतमको सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव बामदेव गौतमले आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई  राम जन्मभूमि अयोध्याबारे बोलेको कुरा फिर्ता लिन सुझाव दिएका छन् । उपाध्यक्ष गौतमले फेसबुक पेजबाट आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई जनतासमक्ष आत्मालोचना गर्न पनि सुझाव दिएका छन् । गौतमले भनेका छन्, ‘प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन…