१२ पुस २०८२, शनिबार | December 27, 2025

नेकपा विवाद चरम उत्कर्षमा, ओली निकट नेताहरु खुमलटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विबादकम हुनुको सट्टा चुलिंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली निकटका शिर्ष नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेकाछन् । पार्टीमा देखिएको विवाद समाधानको प्रयास स्वरुप पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गरेका हुन् । पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास…