१२ पुस २०८२, शनिबार | December 27, 2025

अन्तसंघर्ष चर्किएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, बिहीबारसम्म बैठक स्थगित

काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष नाटकीय रुपमा मंगलबारदेखि तिब्र बनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक सुरु भए लगत्तै लिलामणि पोखरेल, मातृका यादव र एनके प्रसाईं बोलेपछि बैठक स्थगित भएको एक नेताले बताए । मंगलबारको बैठकमा पार्टी अध्यक्ष…