बुटवल । लगातार रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ बढीरहेका बेला बुटवल उपमहानगरपालिका भित्र मात्र १६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा १६५ जनामा संक्रमण पुष्टि हुँदा जम्मा ३४ जना मात्र कोरोना मुक्त भएर घर फर्केका छन् । पछिल्लो तथ्यांक अनुसार बुटवलमा उपमहानगरको रेकर्डमा ५ जना नयाँ संक्रमित थपिएको उल्लेख गरिएको छ भने जिल्ला स्वास्थ्य…