११ पुस २०८२, शुक्रबार | December 26, 2025

चीनले सीमा मिचेको सो-कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो, खोजी गर्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा मिचेको भन्ने झुठो प्रतिवेदन कसरी तयार भयो भन्नेबारेमा छानविन सुरु गरिएको बताएका छन् । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् । दुई देशबीचको सम्बन्धमा दरार ल्याउने गरी केहिदिन यता…