११ पुस २०८२, शुक्रबार | December 26, 2025

कौसीमै उत्पादित तरकारीबाट आत्मनिर्भर

पोखरा । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित…